March 05, 2026
फार्मान्यूजनेपाल AI सारांश
- एमाले नेता तथा पूर्व सचेतक महेश बर्तौलाले मतदान गरेका छन् । मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत रहेका बर्तौलाले भिमफेदी-९ बाघमाराबाट मतदान गरेका हुन् ।
मकवानपुर । एमाले नेता तथा पूर्व सचेतक महेश बर्तौलाले मतदान गरेका छन् ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार समेत रहेका बर्तौलाले भिमफेदी-९ बाघमाराबाट मतदान गरेका हुन् ।