March 06, 2026
फार्मान्यूजनेपाल AI सारांश
- सुदूरपश्चिमको १६ मध्ये ४ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ।
- कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी छ, भने कैलाली–१ मा पनि मत गणना जारी छ। मतगणना भएका चार निर्वाचन क्षेत्र मध्ये कञ्चनपुरमा रास्वपाले अग्रता लिएको छ।
- अन्य १२ वटा निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भएको छैन। प्रदेशका ७ पहाडी जिल्लाका ८ वटा निर्वाचन क्षेत्रमा र तराईको जिल्ला कैलालीका चार वटा निर्वाचन क्षेत्रमा मतगणनाको तयारी हुँदैछ।
कैलाली । सुदूरपश्चिमको १६ मध्ये ४ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी छ। कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी छ, भने कैलाली–१ मा पनि मत गणना जारी छ।
मतगणना भएका चार निर्वाचन क्षेत्र मध्ये कञ्चनपुरमा रास्वपाले अग्रता लिएको छ। अन्य १२ वटा निर्वाचन क्षेत्रमा भने मतगणना सुरु भएको छैन।
प्रदेशका ७ पहाडी जिल्लाका ८ वटा निर्वाचन क्षेत्रमा र तराईको जिल्ला कैलालीका चार वटा निर्वाचन क्षेत्रमा मतगणनाको तयारी हुँदैछ।