March 04, 2026
फार्मान्यूजनेपाल AI सारांश
- मकवानपुर । बजारमा स्ट्रबेरीको भाउ घटेको छ ।
- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार स्ट्रबेरीको भाउ घटेको देखाएको हो ।बुधबार स्ट्रबेरी प्रतिकिलो थोकमा न्यूनतम ३ सय ५० देखि अधिकतम ५ सय र औसत ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।हिजो मंगलबार स्ट्रबेरी प्रतिकिलो थोकमा औसत ४ सय ५० रुपैयाँमा किनबेच भएको थियो ।
- मंगलबारको तुलनामा बुधबार स्ट्रबेरीको भाउ प्रतिकिलो थोकमा २५ रुपैयाँ घटेको तथ्यांकले देखाउँछ ।
मकवानपुर । बजारमा स्ट्रबेरीको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बुधबार स्ट्रबेरीको भाउ घटेको देखाएको हो ।
बुधबार स्ट्रबेरी प्रतिकिलो थोकमा न्यूनतम ३ सय ५० देखि अधिकतम ५ सय र औसत ४ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो मंगलबार स्ट्रबेरी प्रतिकिलो थोकमा औसत ४ सय ५० रुपैयाँमा किनबेच भएको थियो । मंगलबारको तुलनामा बुधबार स्ट्रबेरीको भाउ प्रतिकिलो थोकमा २५ रुपैयाँ घटेको तथ्यांकले देखाउँछ ।