March 06, 2026
फार्मान्यूजनेपाल AI सारांश
- म्याग्दीमा नेकपाका अर्जुन थापाले सुरुवाती अग्रता बनाएको छ।
- धवलागिरि गाउँपालिका १ गुर्जा ३२४ मतगणना सकिँदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर सुरुवाती अग्रता लिएका हुन्।उक्त वडाबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले ६१, नेपाली कांग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन् ।अहिले धवलागिरि गाउँपालिका २ लुलांगको मतगणना भइरहेको छ ।
म्याग्दी । म्याग्दीमा नेकपाका अर्जुन थापाले सुरुवाती अग्रता बनाएको छ। धवलागिरि गाउँपालिका १ गुर्जा ३२४ मतगणना सकिँदा नेकपाका अर्जुन थापाले २०१ मत ल्याएर सुरुवाती अग्रता लिएका हुन्।
उक्त वडाबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले ६१, नेपाली कांग्रेसका केवी भण्डारीले ३७, एमालेका हरिकृष्ण श्रेष्ठले ८ मत पाएका छन् ।
अहिले धवलागिरि गाउँपालिका २ लुलांगको मतगणना भइरहेको छ ।