March 05, 2026
फार्मान्यूजनेपाल AI सारांश
- पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ ।विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो ।
- यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ ।सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।
मकवानपुर । पाँच घण्टाको अवधिमा देशभर करिब ३२ लाख मत खसेको छ ।
विहान ७ बजेबाट सुरु भएको मतदान मध्यान्ह १२ बज्दासम्म ३१ लाख ९० हजार ८८ मत खसेको हो । यो मत कुल मतदाताको १६.८८ प्रतिशत हो ।
सबैभन्दा बढी काठमाडौं उपत्यकामा २५.५५ प्रतिशत मत खसेको छ ।
सबैभन्दा कम मधेश प्रदेशमा १०.४६ प्रतिशत मत खसेको छ ।