सर्लाही–४ मा अमरेशको सुरुवाती अग्रता, पछि परे गगन थापा


फार्मान्यूजनेपाल AI सारांश
  • सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बनाएका छन् । अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन् ।
  • यसैगरी नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत पाएका छन् । 

सर्लाही । सर्लाही ४ मा नेपाली कांग्रेसका सभापति गगन थापालाई पछि पार्दै रास्वपाका उम्मेदवार अमरेश कुमार सिंहले अग्रता बनाएका छन् । 

अमरेशले १ हजार ९०८ मत पाउँदा गगनले मात्र ५३६ मत पाएका छन् । यसैगरी नेकपाका उम्मेदवार रजनिस रायले ३७९ मत पाएका छन् । 


प्रतिक्रिया