निर्वाचन केन्द्रमा खटिएका कर्मचारी र प्रहरी बिरामी, हेलिकप्टरबाट उद्धार


फार्मान्यूजनेपाल AI सारांश
  • डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका ६ फोतगाउँस्थित निर्वाचन केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन प्रहरी बिरामी परेका छन्।उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी दुनै पुर्‍याइएको छ।निर्वाचन कर्मचारी र निर्वाचन प्रहरी लेक लागेर बिरामी परेका थिए।
  • उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी आज दुनै पुर्‍याइएको र जिल्ला अस्पताल भर्ना गरिएको नेपाली सेनाले जनाएको छ।

डोल्पा । डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका ६ फोतगाउँस्थित निर्वाचन केन्द्रमा खटिएका कर्मचारी र निर्वाचन प्रहरी बिरामी परेका छन्।

उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी दुनै पुर्‍याइएको छ।

निर्वाचन कर्मचारी र निर्वाचन प्रहरी लेक लागेर बिरामी परेका थिए। उनीहरूलाई हेलिकप्टरबाट उद्धार गरी आज दुनै पुर्‍याइएको र जिल्ला अस्पताल भर्ना गरिएको नेपाली सेनाले जनाएको छ।



प्रतिक्रिया