मोरङ–४ मा रास्वपा उम्मेदवार ४६ सय बढी मतले अगाडि


फार्मान्यूजनेपाल AI सारांश
  • प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ–४ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशीले ठूलो मत अन्तरले अग्रता लिएका छन् ।राजवंशीले ५ हजार ६३६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गुरुराज घिमिरेले ९५३ मत पाएका छन् ।
  • यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अमनलाल मोदीले ९२० मत पाएका छन् ।रास्वपा : ५,६३६कांग्रेस : ९५३नेकपा : ९२०

मोरङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मोरङ–४ मा भइरहेको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सन्तोष राजवंशीले ठूलो मत अन्तरले अग्रता लिएका छन् ।

राजवंशीले ५ हजार ६३६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका गुरुराज घिमिरेले ९५३ मत पाएका छन् । यस्तै, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अमनलाल मोदीले ९२० मत पाएका छन् ।

रास्वपा : ५,६३६

कांग्रेस : ९५३

नेकपा : ९२०

प्रतिक्रिया