March 06, 2026
फार्मान्यूजनेपाल AI सारांश
- मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार अग्रस्थानमा देखिएका छन्।सुरुवाती मतपरिणाम अनुसार रास्वपाले ११४३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।त्यसैगरी नेकपा एमालेका उम्मेदवार महेश कुमार बतौला ३०० मतसहित दोस्रो स्थानमा रहेका छन्।
- नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामा २७६ मतसहित तेस्रो स्थानमा छन् भने नेकपाका उम्मेदवार लवशेर विष्ट १८४ मतसहित चौथो स्थानमा रहेका छन्।
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को सुरुवाती मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उम्मेदवार अग्रस्थानमा देखिएका छन्।
सुरुवाती मतपरिणाम अनुसार रास्वपाले ११४३ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ।
त्यसैगरी नेकपा एमालेका उम्मेदवार महेश कुमार बतौला ३०० मतसहित दोस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार बुद्ध लामा २७६ मतसहित तेस्रो स्थानमा छन् भने नेकपाका उम्मेदवार लवशेर विष्ट १८४ मतसहित चौथो स्थानमा रहेका छन्।