१०२ वर्षका ज्येष्ठ नागरिकद्वारा मकवानपुरमा मतदान


फार्मान्यूजनेपाल AI सारांश
  • प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज सम्पन्न मतदानका क्रममा मकवानपुरमा १०२ वर्षका ज्येष्ठ नागरिकले समेत आफ्नो मताधिकार प्रयोग गरेका छन् ।हेटौँडा–६ निवासी टीकादत्त पौडेलले १०२ वर्षको उमेरमा मतदान गर्दै लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो सहभागिता जनाएका हुन् ।
  • उनले हेटौँडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।उच्च उमेर हुँदाहुँदै पनि मतदान केन्द्र पुगेर मताधिकार प्रयोग गरेपछि स्थानीयले उनको उत्साहको प्रशंसा गरेका छन् 

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज सम्पन्न मतदानका क्रममा मकवानपुरमा १०२ वर्षका ज्येष्ठ नागरिकले समेत आफ्नो मताधिकार प्रयोग गरेका छन् ।

हेटौँडा–६ निवासी टीकादत्त पौडेलले १०२ वर्षको उमेरमा मतदान गर्दै लोकतान्त्रिक प्रक्रियाप्रति आफ्नो सहभागिता जनाएका हुन् । उनले हेटौँडा–६ स्थित वंशगोपाल माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।

उच्च उमेर हुँदाहुँदै पनि मतदान केन्द्र पुगेर मताधिकार प्रयोग गरेपछि स्थानीयले उनको उत्साहको प्रशंसा गरेका छन् 

प्रतिक्रिया