विमलेन्द्र र जुलीलाई हराउँदै धनुषा ३ मा रास्वपाका मनिष झा विजयी


फार्मान्यूजनेपाल AI सारांश
  • धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा विजयी भएका छन् ।
  • उनले नेपाली कांग्रेस र नेकपा एमालेका हेभिवेट उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् ।झाले ४३ हजार १४२ मत ल्याउँदा कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत मात्र ल्याउन सके ।
  • तेस्रो स्थानमा एमालेकी जुली कुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरिन् ।

महोत्तरी । धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष झा विजयी भएका छन् । उनले नेपाली कांग्रेस र नेकपा एमालेका हेभिवेट उम्मेदवारहरुलाई पछि पार्दै विजयी भएका हुन् ।

झाले ४३ हजार १४२ मत ल्याउँदा कांग्रेसका विमलेन्द्र निधिले १५ हजार ९९२ मत मात्र ल्याउन सके । तेस्रो स्थानमा एमालेकी जुली कुमारी महतोले ९ हजार ५१० मत प्राप्त गरिन् ।


प्रतिक्रिया