भक्तपुर–२ का उम्मेदवार महेश बस्नेतले खसाले मत


फार्मान्यूजनेपाल AI सारांश
  • नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन्।बस्नेतले बिहीबार बिहान सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डु वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मत खसालेका हुन्।
  • उनी भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेका उम्मेदवार हुन्।

भक्तपुर । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्यका उम्मेदवार महेश बस्नेतले मतदान गरेका छन्।

बस्नेतले बिहीबार बिहान सूर्यविनायक नगरपालिका–७ स्थित गुण्डु वडा कार्यालयमा रहेको मतदान केन्द्रबाट आफ्नो मत खसालेका हुन्।

उनी भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्य पदका लागि नेकपा एमालेका उम्मेदवार हुन्।

प्रतिक्रिया