March 07, 2026
फार्मान्यूजनेपाल AI सारांश
- मतपेटिका सङ्कलनमा समय लागेपछि हुन नसकेको सङ्खुवासभाको मतगणना आज दिउँसो १२ः१५ देखि सुरु हुने भएको छ । सङ्खुवासभा निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले आज बिहान सबै मतपेटिका सङ्कलनको काम सकिएको बताए ।
- उनले सर्वदलीय बैठक पनि सम्पन्न भएको र दिउँसो १२ः१५ देखि मतगणना सुरु हुने बताए ।
विराटनगर । मतपेटिका सङ्कलनमा समय लागेपछि हुन नसकेको सङ्खुवासभाको मतगणना आज दिउँसो १२ः१५ देखि सुरु हुने भएको छ ।
सङ्खुवासभा निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले आज बिहान सबै मतपेटिका सङ्कलनको काम सकिएको बताए । उनले सर्वदलीय बैठक पनि सम्पन्न भएको र दिउँसो १२ः१५ देखि मतगणना सुरु हुने बताए ।