March 04, 2026
फार्मान्यूजनेपाल AI सारांश
- सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन्।निर्वाचन गतिविधिलाई असर पार्ने गरी अफवाह फैलाएको आरोपमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का नन्दप्रसाद भट्टलाई प्रहरीले पक्राउ गरेको हो।उनले भारतीय प्रधानमन्त्रीको डिप फेक भिडिओ पोस्ट गरी समाजमा घृणा द्वेष फैलाउने गतिविधि गरेको पाइएको प्रहरीको भनाइ छ।प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भट्टलाई पक्राउ गरी छानबिन र अनुसन्धान भइरहेको छ।
मकवानपुर । सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन्।
निर्वाचन गतिविधिलाई असर पार्ने गरी अफवाह फैलाएको आरोपमा भरतपुर महानगरपालिका वडा नम्बर १६ का नन्दप्रसाद भट्टलाई प्रहरीले पक्राउ गरेको हो।
उनले भारतीय प्रधानमन्त्रीको डिप फेक भिडिओ पोस्ट गरी समाजमा घृणा द्वेष फैलाउने गतिविधि गरेको पाइएको प्रहरीको भनाइ छ।
प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भट्टलाई पक्राउ गरी छानबिन र अनुसन्धान भइरहेको छ।