March 06, 2026
फार्मान्यूजनेपाल AI सारांश
- सुनसरी-१ मा श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनले अग्रता लिएकी छिन् ।प्रारम्भिक मतगणनाअनुसार अहिले अहिलेसम्म रास्वपाकी गोमा तामाङ सरिनले ४६१ मत ल्याउँदा हर्क साम्पाङले १५४ लिएका छन् ।उनीहरूलाई नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १०७, राप्रपाका उद्धव श्रेष्ठले ९५, नेकपाका सूर्यबहादुर भट्टराईले ४१ र एमालेका टीकाराम लिम्बूले २० मत ल्याएर पछ्याइरहेका छन् ।
- निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान उपमहानगरपालिका १ को मतगणना सकिएको छ ।
काठमाडौं । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनले अग्रता लिएकी छिन् ।
प्रारम्भिक मतगणनाअनुसार अहिले अहिलेसम्म रास्वपाकी गोमा तामाङ सरिनले ४६१ मत ल्याउँदा हर्क साम्पाङले १५४ लिएका छन् ।
उनीहरूलाई नेपाली कांग्रेसका सुजेन्द्र तामाङले १०७, राप्रपाका उद्धव श्रेष्ठले ९५, नेकपाका सूर्यबहादुर भट्टराईले ४१ र एमालेका टीकाराम लिम्बूले २० मत ल्याएर पछ्याइरहेका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान उपमहानगरपालिका १ को मतगणना सकिएको छ ।